समानुपातीक कै म्याद थप्ने कुरा सुनिन्छ सायद अब नेता आफ्ना त पक्कै चुनिन्छ ।।
साला साली भान्जा भान्जी सब्नै पर्छन है
सोझा साझा कार्यकर्ता चाइ भोको मर्छन है ।।
प्रतक्ष्य मा भोट पाउन समानुपातीके जालो
अैले आफ्नै मान्छे भर्न नेता मुखैछ कालो ।।
झोले कार्यकर्ता आज जिल्ला राम भा छन
समानुपातीक पाईन्छ भनी नेताकाँ गा छन ।।
कस्तो ठुलो रैछ हो यो समानुपातीके जालो
चुनाव सक्या महिना पछी नेता मुख कालो ।।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !