यसअघि उनै इमरानसँग जोडी जमाएको फिल्म 'एक मैं और एक तू' ले दर्शकको मन जितेको थियो । तर पछिल्लो समय दिपीका पादुकोण, कटि्रना कैफका फिल्मले उधुम मच्चाइरहेका बेला करिनाको फिल्म फ्लप भएपछि उनको करिअरमा समेत धक्का दिएको छ । तर उनी भन्छिन्, 'एउटा फिल्मको असफलताले मेरा लागि खास ठूलो अर्थ राख्दैन । अब त मलाई सफलता वा असफलताले त्यति धेरै फरक नपर्ने भइसक्यो ।'
Home »
» फिल्म फ्लप ? नो टेन्सन
फिल्म फ्लप ? नो टेन्सन
Written By Unknown on Thursday, December 26, 2013 | 9:25 PM
यसअघि उनै इमरानसँग जोडी जमाएको फिल्म 'एक मैं और एक तू' ले दर्शकको मन जितेको थियो । तर पछिल्लो समय दिपीका पादुकोण, कटि्रना कैफका फिल्मले उधुम मच्चाइरहेका बेला करिनाको फिल्म फ्लप भएपछि उनको करिअरमा समेत धक्का दिएको छ । तर उनी भन्छिन्, 'एउटा फिल्मको असफलताले मेरा लागि खास ठूलो अर्थ राख्दैन । अब त मलाई सफलता वा असफलताले त्यति धेरै फरक नपर्ने भइसक्यो ।'

0 comments:
Speak up your mind
Tell us what you're thinking... !